• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: देशको माटो...


तीन बर्ष पछि शेरे र मोटे आफ्नो देश
नेपाल फर्किएका थिय..!!

आफ्नो गाउँमा आइपुगे
पछि गाडी बाट ओर्लिएर
सबैभन्दा पहिले माटो उठाएर शेरेले
भन्छ .
शेरे :- देखिस्
हाम्रो देशको माटोको बास्ना नै
अर्कै हुन्छ।
मोटे: ल तैले माटो भनेर
दिसा उठाइरहेको छस
अनि अर्कै बास्ना आउँदैन त ?